हामीसँग जोडिनुहोस

कबड्डी कबड्डी कबड्डी’ राम्रो सुरुवात

1 मिनेट

३ असोज २०७६ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आजबाट देशैभर रिलिज भएको छ । आज र भोलीका अधिकांश शोजहरुमा दर्शकको चाप उच्च छ ।
बिहानैदेखि काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्स हलमा दर्शक भरिभराउ छन् । लामो समयपछि नेपाली चलचित्रले दर्शकको उच्च साथ पाएको छ । दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको दुई दिने व्यापार आक्रामक हुने निश्चित छ । यसपछि, चलचित्रलाई दर्शकले दिने वर्ड अफ माउथले व्यापारमा भर पर्नेछ । कबड्डी कबड्डी कबड्डी’को इनिसियल व्यापारले के पुष्टी गर्छ भने, दर्शकले ब्रान्ड बनेका र केही नाम चलेका कलाकारको चलचित्रमा बढी रुची राखेको देखिएको छ । यसअघि, यो खालको क्रेज ‘जात्रै जात्रा’ चलचित्रमा देखिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2026 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।