हामीसँग जोडिनुहोस

हुवावेको दशै अफर,बाली र थाइल्याण्ड भ्रमणको अवसर, के छ त प्रकृया ?

1 मिनेट

३ असोज २०७६ । हुवावेले नेपाली ग्राहका लागि दशै अफर ल्याउको छ। हुवावेका फोन खरिद गर्दा विभिन्न अवसर प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। स्मार्ट स्केल, बाली भ्रमण (४ रातर५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रातर५ दिन) जित्ने मौका रहेको छ ।
प्रतियोगितामा सहभागी हुनको लागि हुवावेको प्रयोगकर्ता हुनेपर्नेछ । फोन किनेपछि आफ्नो क्ष्ःभ्क्ष् नम्बर राखेर यही भाद्र २९ गतेदेखि असोज १७ गते भित्र फेसबुकमा एउटा फर्म भरेको हुनुपर्नेछ । सहभागीले सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सही हुनुपर्नेछ र लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदान गर्ने बेला सोही जानकारीलाई आधार मानिने कम्पनीले बताएको छ ।

यस प्रतियोगिताका लागि दर्ता गरिसकेपछि उपहारको घोषणा बारे थाहा पाउनको लागि हुवावेको फेसबुक र इन्स्टाग्राम पेज फलो गर्नुपर्नेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।