हामीसँग जोडिनुहोस

एनआरएन उम्मेद्वारी घोषणा

1 मिनेट

https://youtu.be/3xwK8AoTRZ0

 

गैर आवासिय नेपाली संघ एनआरएनएको अध्यक्षमा उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि उहाले एनआरएनएको नवौँ महाधिवेसनमा अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाले लगानीमा संघको योगदान, सम्मानपूर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दीगो संगठन र एनआरएनमा व्यापक सहभागीता गराउने मुल मन्त्रका साथ आफूले उम्मेदवारी घोषणा गरेकाबताउनुभयो । आफू अध्यक्षमा विजयी भए संघका चालू परियोजनालाई निरन्तरता दिने, परियोजनाहरु सम्पन्न गर्ने अन्तर्रा्ष्ट्रिय संघ संस्थासंग सहकार्य गर्ने, बृटिश भुपू गोर्खाको माग सम्बोधन गर्न पहल गर्ने विशेष कार्यसूची रहेको उहाले बताउनुभयो । यस्तै एनआरएन नागरिकता पाउने अधिकार कार्यनयनका लागि पहल गर्ने, विदेशमा रहेका नेपालीलाई मतदानको सुनिश्चितता गर्न पहल गर्ने, भिजनको एजेन्डालाई अघि बढाउने लगायत पनि उहाले प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै पन्तले सबै तह र तप्काका मान्छे अटाउने खालको एनआरएनए बनाउन आफूले चाहेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।