हामीसँग जोडिनुहोस

नेकपाको एकतालाई कमजोर पार्ने नियोजित षडयन्त्र गरिरहेको: मुख्यमन्त्री शंकर पोखरेल

Notice: Trying to get property 'ID' of non-object in /home/radiohim/public_html/wp-content/plugins/molongui-authorship/includes/class-post.php on line 572

1 मिनेट

https://youtu.be/CjY-oqnWuzI

प्रदेश नंवर ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेकपाको एकतालाई कमजोर पार्ने नियोजित षडयन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । आइतबार रुपन्देहीको बुटवलमा आयोजित नेकपा क्षेत्र न १ रुपन्देही अगुवा कार्यकर्ता भेलामा नेकपाका नेता समेत रहनुभएका उहाले नेपालको बलियो कम्युनिष्ट शक्ति नेकपालाई अझैपनि कमजोर पार्ने नियोजित षडयन्त्र भइरहेको बताएका हुन् । उहाले सरकारको राम्रा कामबाट अत्तालिएर नै प्रतिगामीहरु सरकारबिरुद्ध लागेको टिप्पणी गर्नुभयो । नेकपाको सरकारले बर्षौ देखी वर्चस्व जमाएर बसेकाहरुमाथि नियमन गर्नुपर्र्छ भन्दा उनीहरु नै सरकार बिरुद्ध लागेर भ्रम फैलाउने काम गरेको उहाको भनाई छ । मुख्यमन्त्री पोखरेलले मुलुकको बिकास र समृद्धिका लागी वर्तमान नेकपाको सरकारले ठूला ठूला आयोजना निर्माणको कामलाई पनि अघि बढाएको जानकारी दिनुभयो ।

उहाले नेकपा जनताको पार्टी भएको भन्दै जनताको समस्या बुझ्न गाँउगाँउमा जान कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।