हामीसँग जोडिनुहोस

भारतमा पछिल्लो २४ घन्टामा थप २७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि

0 मिनेट

काठमाडौँ, २८ भदौ ।
भारतमा पछिल्लो २४ घन्टामा थप २७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३२ लाख ६४ हजार १७५ पुगेको छ । यसै गरी पछिल्लो २४ घन्टामा थप २१९ संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ८७४ पुगेको छ । यही अवधिमा ३७ हजार ६८७ जना संक्रमणमुक्त भएका छन् । भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७४ करोड ३८ लाख ३७ हजार ६४३ डोज भ्याक्सिन लगाइसकिएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।