हामीसँग जोडिनुहोस

देश गम्भीर मुठभेडतर्फ गयो‚ ओलीजस्तो गल्ती नगर्नुस महेश आचार्यको देउवालाई सुझाव

0 मिनेट

काठमाडौँ, २८ भदौ ।
नेपाली कांग्रेसका नेता महेश आचार्यले देश गम्भीर मुठभेडतर्फ गइरहेकाले यसलाई रोक्न प्रधानमन्त्री शेबहादुर देउवासँग आग्रह गर्नुभएको छ ।उहाँले मुठभेडबाट रोक्न तत्काल संवाद‚ छलफल सुरु गर्न र निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो गल्ती नगर्न पनि प्रधानमन्त्री देउवाको ध्यानकर्षण गर्नुभएको छ । नेता आचार्यले नेपालको संविधान र संसदीय लोकतन्त्र कम्युनिष्ट नेतृत्व र पार्टीको निशानामा परेको आरोप लगाउनुभएको छ । यस्तै‚ विधिको बेवास्ता र विकृत सत्ता राजनीतिमा कांग्रेसको आचरणले पनि संकट गहिरिँदै गएको औंल्याउनुभएको छ । नेता आचार्यले प्रधानमन्त्री संसदको नेता समेत रहेकाले संकटलाई समाधान गर्न प्रतिपक्षसँग संवाद प्रारम्भ गर्ने बताउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।