हामीसँग जोडिनुहोस

चट्याङ लाग्दा पाकिस्तानमा १४ को मृत्यु

0 मिनेट

काठमाडौँ, २८ भदौ ।
पाकिस्तानमा चट्याङ लागेर १४ को मृत्यु भएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा उक्त चट्याङका कारण उनीहरुको मृत्यु भएको हो । चट्याङ दुई आवासीय भवनमा परेको हो । उक्त अवासीय भवनमा दुई दाजु भाइको परिवार बस्ने गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ । घटनाबाट ३ जना भने बचेको समाचार एजेन्सीमा उल्लेख गरिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।