हामीसँग जोडिनुहोस

चीनको दक्षिणपूर्वी प्रान्त फुजियानमा कोभिड( १९ संक्रमण दुई गुणा वृद्धि

0 मिनेट

काठमाडौँ, २९ भदौ ।
चीनको दक्षिणपूर्वी प्रान्त फुजियानमा कोभिड( १९ संक्रमण दुई गुणा वृद्धि भएको छ। स्वास्थ्य अधिकारीहरुले भाइरसको संक्रमणलाई रोक्नका लागि यात्रा प्रतिबन्धसहितका उपाय चाडो सुरु गर्न आग्रह गरेको जनाएको छ। अघिल्लो दिन २२ संक्रमित फेला परेकोमा फुजियानमा सेप्टेम्बर १३ मा ५९ जनामा संक्रमण देखिएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। ४ दिनमा फुजियानमा १०२ जनामा संक्रमणको सूचना आएको जनाइएको छ। फुजियान उत्तरमा झेजियाङ र दक्षिणमा ग्वांगदोङसँग जोडिएको छ। संक्रमितको संख्या अक्टोबरमा सुरु हुने सताव्यापी राष्ट्रिय दिवसको छुट्टी अघि बढेको छ। जसलाई एक प्रमुख पर्यटकीय समयको रुपमा लिइन्छ। एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।