हामीसँग जोडिनुहोस

न्युक्यासलविरुद्ध टोटेनहमको सानदार जित

0 मिनेट

काठमाडौं, २१ चैत्र । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले सानदार जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले न्युक्यासल युनाईटेडलाई ५(१ गोलले पराजित गरेका हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन बेन डेभिस ४३, म्याट डोहर्टी ४८, सन हेउंग मिन ५४, एमर्सन रोयल ६३ र स्टेभन बर्जवीनले ८३ औं मिनेटमा गोल गरे । यता, ३९ औं मिनेटमा फावियन स्चारले न्युक्यासलका लागि एक गोल फर्काए । जितसँगै टोटेनहम तालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसले ३० खेलबाट ५४ अंक जोडेको छ । पराजित न्युक्यासल समान खेलबाट ३१ अंकसहित १५ औं स्थानमा छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।