हामीसँग जोडिनुहोस

अमेरिकामा सशस्त्र भिडन्त हुँदा ६ जनाको मृत्यु

0 मिनेट

काठमाडौँ, २१ चैत्र ।
क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा सशस्त्र भिडन्त हुँदा छ जनाको ज्यान गएको छ । उक्त घटनामा कम्तीमा नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
प्रहरीले ट्वीटमार्फत भनेको छ, ‘घटनामा कम्तीमा १५ जनालाई गोली लागेको छ । तीमध्ये छ जनाको मृत्यु भएको छ ।’
उक्त घटना स्थानीय समयअनुसार आइतवार बिहानै भएको हो । भिडन्तपछि त्यहाँका अधिकांश सडक बन्द गरिएको थियो । पछिल्लो समय अमेरिकामा गोली आक्रमणको घटना ह्वात्तै बढेको छ । एजेन्सी ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।