हामीसँग जोडिनुहोस

केशव घिमिरेको ‘रुपिका’ उपन्यास बजारमा

0 मिनेट

काठमाडौं, १८ बैशाख ।
साहित्यकार केशव घिमिरेको ‘रुपिका’ उपन्यास सार्वजनिक भएको छ । विभिन्न विधाका साहित्यकारहरु तथा सञ्चारकर्मीको उपस्थितीमा उपन्यासको आज विमोचन गरिएको हो । घिमिरेले बिगत केही वर्षदेखि नेपाली साहित्यको विभिन्न विधामा कलम चलाउँदै आउनु भएको छ ।आजको कार्यक्रममा बोल्दै उहाँले लामो समयदेखिको प्रतिक्षा आज पुरा भएको र सम्पूणर् साहित्यप्रेमीहरुलाई पुस्तक पढ्न आग्रह गर्नुभयो । साथै आगामी दिनहरुमा पनि साहित्यलाई निरन्तरता दिने उहाँले बताउनुभयो । कार्यक्रममा सञ्चारकर्मी तथा निबन्धकार दिपक सापकोटा,साहित्यकार टेकनाथ दाहाल , दुधौली प्रज्ञा प्रतिष्ठानका अध्यक्ष दिल पौडेल लगायतको उपस्थिती रहेको थियो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।