हामीसँग जोडिनुहोस

‘राष्ट्रिय स्वतन्त्र पार्टी’  ; प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्म

1 मिनेट

काठमाडौं, ०७ असार ।
राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराउनुभएको छ । उहाँले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराउनुभएको हो । आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गर्नुभएको छ । उहाँले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गर्नुभयो । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उहाँले बताउनुभएको छ ।
लामिछानेले आफ्नो पार्टीको सात विशेषता

१ प्राइमरी निर्वाचन हुने
२ युवालाई ५० प्रतिशत एकको व्यवस्था
३ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने
४ राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था
५ डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने
६ परिवारवादलाई पूर्ण रूपमा निषेध
७ भ्रातृसंगठन र कार्यकर्तारहित

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।