हामीसँग जोडिनुहोस

नेपालमा आज थप ३१ जनामा कोरोना संक्रमण पृष्टि

0 मिनेट

काठमाडौं, ८ असार ।
नेपालमा आज थप ३१ जनामा कोरोना संक्रमण पृष्टि भएको छ । २४ सय २५ जनामा गरिएको परीक्षणममा आज २८ जनामा पीसीआर र ३ जना एन्टीजेन विधिबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज १० जना संक्रमणमुक्त भएका छन् । आज संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । देशभर संक्रिय संक्रमितको संख्या १४२ रहेको मन्त्रालयले जनाएको छ । आज एकै दिनमा कोरोनाविरुद्धको खोप १ लाख २ सय ९३३ जनाले लगाएका छन् ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।