हामीसँग जोडिनुहोस

कास्कीको धम्पुसमा ४।९ रेक्टर स्केलको भूकम्प

0 मिनेट

कास्की, ९ असार । कास्कीको धम्पुस केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ बजेर ५६ मिनेट जाँदा ४।९ रेक्टर स्केलको भूकम्प गएको हो । धम्पुस केन्द्रविन्दु भएर गएको भूकम्प आसपासका क्षेत्रमा समेत महशुस गरिएको बताइएको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।