हामीसँग जोडिनुहोस

प्रहरीका १७ एसएसपी डीआईजीमा सिफारिस, १ नम्बरमा वसन्त कुवँर

0 मिनेट

काठमाडौं, ९ असार । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना एसएसपीहरूलाई डीआईजी बढुवामा सिफारिस गरेको छ । गए राती बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरिएको हो । एक नम्बरमा वसन्त कुवँर सिफारिस हुनुभएको छ । यस्तै, २ नम्बरमा टेकप्रसाद राई सिफारिस हुनुभएको छ ।
अन्यमा क्रमशस् अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवामा सिफारिस हुनुभएको छ । १७ डीआईजीका लागि २७ एसएसपी प्रतिस्पर्धामा रहेका थिए ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।