हामीसँग जोडिनुहोस

रुसले युरोपलाई दिने सबै ग्यास कटौती गर्न सक्ने आईईको चेतावनी

0 मिनेट

काठमाडौं, ०९ असार ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुखले रुसले युक्रेन संकटको समयमा आफ्नो राजनीतिक लाभ उठाउन खोज्दै युरोपमा निर्यात गर्दै आएको ग्यास पूर्ण रूपमा कटौती गर्न सक्ने चेतावनी दिएका छन् । हालै ग्यास कटौती गर्नु हिउँदेयाममा हुने उच्च मागको बेला राजनीतिक लाभ उठाउने प्रयास हुनसक्छ । युरोपेली संघ (ईयू) ले रुसी तेल र कोइलामाथि प्रतिबन्ध लगाएको छ । तर मास्कोबाट आपूर्तिमा ठूलो निर्भरताका कारण ग्यास आयातमा प्रतिबन्ध लगाउन सकेको छैन ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।