हामीसँग जोडिनुहोस

एसपिपी सम्झौता खारेज गर्न मैले पहल गरेको हु : अध्यक्ष प्रचण्ड

0 मिनेट

काठमाडौं, ०९ असार ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपिपी सम्झौता खारेज गर्न आफूले पहल गरेको बताउनुभएको छ । पार्टीबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिन आज आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताउनुभएको छ । एसपिपी सम्झौता केपी ओली प्रधानमन्त्री हुँदा भएको बताउँदै उहाँले उक्त गलत सम्झौता खारेज गर्न सर्वप्रथम आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आग्रह गरेको बताउनुभएको छ । उक्त सम्झौता खारेजबारे प्रधानमन्त्री देउवालाई आफूले अनुरोध गर्दा ‘मरे पनि सम्झौता नगर्ने’ जवाफ पाएपछि आफू ढुक्क भएको उहाँले बताउनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।