हामीसँग जोडिनुहोस

नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गरियोस् : लालबाबु पण्डित

0 मिनेट

काठमाडौं, ०९ असार ।
नेकपा एमालेका सांसद लालबाबु पण्डितले नागरिकता विधेयक फास्ट ट्रयाकबाट पारित गर्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले आज संसद् बैठकको शून्य समयमा बोल्दै सरकारलाई चाँडो नागरिकता विधेयक पारित गराउन आग्रह गर्नुभएकाने हो । उहाँले संघीय निजामति विधेयक सरकारले फिर्ता गरेर संघीयताको मर्म तहसनहस बनाएको समेत आरोप लगाउनुभयो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।