हामीसँग जोडिनुहोस

संक्रमण निरन्तर उकालो, देशभर दुई सय सक्रिय संक्रमित

1 मिनेट

काठमाडौं, १२ असार।
पछिल्लो २४ घण्टामा देशभर थप २९ जना नयाँ कोभिड १९ का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७ सय ३० जनाको नमुना परीक्षण गर्दा २९ जना नयाँ संक्रमित थपिएका हुन् । पीसीआरबाट १०७७ जनाको नमुना परीक्षण गर्दा २१ जना र एन्टीजेनबाट ६५३ जनाको नमुना परीक्षण गर्दा ८ जना गरी २९ जना नयाँ संक्रमित थपिएका हुन् । यसअवधिमा १७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको सख्या १९२ पुगेको छ । पछिल्ला दिनहरुमा निरन्तर संक्रमण बढ्दै गएको छ । केहीदिनअघिसम्म १ प्रतिशत भन्दा कम रहेको संक्रमण दर आज करिब १।७ प्रतिशत पुगेको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।