हामीसँग जोडिनुहोस

पछिल्लो २४ घन्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

0 मिनेट

काठमाडौं, असार १३ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ।

मन्त्रालयका अनुसार २ हजार ३३७ जनाको पीसीआर परीक्षणमा ३६ र १ हजार २१ जनाको एन्टीजेन परीक्षणमा ५ गरी ४१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट २० जना निको भएका छन्। हाल देशभर २०८ जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये २०२ जना होम आइसोलेसन, ६ जना संस्थागत आइसोलेसन र ३ जना आईसीयूमा छन्।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६ पुगेको छ।

 

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।