हामीसँग जोडिनुहोस

मुम्बईमा चार तल्ले भवन भत्कियो

0 मिनेट

काठमाडौं, १४ असार ।
मुम्बईमा चार तल्ले भवन भत्किएको छ । सोमबार राति मुम्बईको कुर्ला पूर्वस्थित नाइक नगरमा एक चार तले भवन भत्किएको हो । भत्केको भबनबाट सात जना जनाको उद्धार गरिएको छ । उनीहरुको अवस्था स्थिर छ । भग्नावशेषमुनि पुरिएको हुनसक्ने आशंकामा उद्धार कार्य जारी रहेको छ । भग्नावशेषमा फसेका मानिसको उद्धारका लागि दमकल र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । बीएमसीका अनुसार भग्नावशेषमुनि उद्धार गरिएका ७ जनाको अवस्था स्थिर रहेको छ भने २० देखि २५ जना भग्नावशेषमुनि पुरिएको आशंका छ । कति जना अझै फसेका छन् भन्ने पुष्टि हुन सकेको छैन ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।