हामीसँग जोडिनुहोस

भक्तपुरमा बलात्कार आरोपमा युवक पक्राउ

0 मिनेट

काठमाडौं, १४ असार ।
भक्तपुरमा महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने २५ वर्षीय मनीष खत्रीलाई पक्राउ प्रहरीले गरेको हो । सूर्यविनायक–९, बाँसघारीस्थित रुहोसा रिसोर्टमा मनीषले ती महिलालाई बलात्कार गरेको उजुरीपछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।