हामीसँग जोडिनुहोस

जसपाले गर्यो सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय

0 मिनेट

काठमाडौँ, १७ असार ।
जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
पार्टीको कार्यालय सचिव प्रकाश अधिकारीका अनुसार सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको हो ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव सरकारमा सहभागी भएका छन् ।
उनीहरूलाई फिर्ता बोलाए पनि पुनः सरकारमा सहभागी हुने मन्त्रीहरूबारे केही खुलाइएको छैन ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।