हामीसँग जोडिनुहोस

प्रि ओपन सेसनमा ४ अंकले बढ्यो नेप्से

0 मिनेट

काठमाडौँ, १७ असार ।
साताको अन्तिम कारोबारको दिन (शुक्रबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार ७४।९३ अंकले बढेर २०३७।६४ को बिन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४।३० अंक बढेर २०४१।९४ विन्दुमा पुगेको छ।
शुक्रबार प्रि ओपन सेसनमा २८ स्टकको ५ लाख ५८ हजार ६२१ रुपैयाँ बराबरको १ हजार ८३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ वटा स्टकको मूल्य बढेको छ भने २ वटा स्टकको घटेको छ र ३ स्टकको मूल्य स्थिर रहेको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।