हामीसँग जोडिनुहोस

बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरमा १ जना पक्राउ

0 मिनेट

काठमाडौं, २५ असोज ।
भक्तपुरमा ११ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोटमा डेरा गरी बस्ने एक बालिकालाई गए राति उनकै डेरामा गएर बलात्कार गरेको आरोपमा नुवाकोटको बेलकोटगढी घर भएका ३५ वर्षका रामबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । बालिकाको स्वास्थ्य परीक्षण गराइएको र आरोपी सुनारमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।