हामीसँग जोडिनुहोस

गायिका जेरीको नयाँ गीत ‘चोट’ सार्वजनिक

0 मिनेट

काठमाडौं, २६ कार्तिक ।

नयाँ गीत ‘चोट रिलिज भएको छ। दोहोरीकी गायिका बबिता बानियाँ जेरीको यथार्थ जीवन कहानीमा आधारित गीतमा गायिका बबिता बानियाँ जेरीको शब्द सृर्जना एवम् दोहोरी सर्जक विरही कार्कीको रचना रहेको छ। गीतमा राजु परियार र पूर्णकला बिसीको आवाज छ ।
गीतको म्युजिक भिडिओमा गायिका बनिता बानियाँ जेरी, कलाकार राजु आर डी र निरोज भट्टको अभिनय छ जसमा स्मृति तिमिल्सिना गुरूआमाको कथावस्तु एवम् निर्देशन रहेको छ।

 

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।