हामीसँग जोडिनुहोस

बिपाशा बसुलाई पुत्रीलाभ

0 मिनेट

काठमाडौं, २६ कार्तिक ।

बलिउड अभिनेत्री बिपाशा बसु र करण सिंह ग्रोवरले आफ्नो पहिलो सन्तान छोरीलाई जन्म दिएका छन्। बिपाशा र करणले २०१६ मा विवाह गरेका थिए । विवाहको ६ वर्षपछि दम्पतीले सन्तानलाई स्वागत गरेका छन् । केही महिनाअघि बिपाशा बसुले एक अन्तर्वार्तामा आफू र करणले छोरी चाहेको बताएकी थिइन् ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।