हामीसँग जोडिनुहोस

काठमाडौं–४ मा गगन थापा भारी मतान्तरले विजयी

0 मिनेट

काठमाडौं,६ मंसिर ।
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरले विजयी भएका छन्। ।
थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन्। थापाले २१,२९३ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३,८३७ मत ल्याएका थिए। औपचारिक रूपमा मतपरिणाम घोषणा हुन बाँकी छ।
उनीहरूबीच सात हजारभन्दा बढीको मतान्तर छ। काठमाडौं–४ मा यी दुई प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धाको इतिहास छ।
२०७४ को निर्वाचनमा पनि यी दुईबीच प्रतिस्पर्धा भएकोमा गगनले बाजी मारेका छन्।। २०७० को चुनावमा पनि गगनले एमालेका उम्मेदवार निर्मल कुइँकेललाई हराएका थिए। थापा २०६४ सालमा समानुपातिकतर्फबाट सांसद भएका थिए।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।