हामीसँग जोडिनुहोस

सोलुखुम्बुमा एमाले उम्मेदवार मानवीर राई निरन्तर अग्रता

0 मिनेट

काठमाडौं,७ मंसिर ।
सोलुखुम्बुको प्रतिनिधिसभा मत गणनामा एमाले उम्मेदवार मानवीर राई निरन्तर अघि रहँदा कांग्रेसका बलबहादुर केसी पछाडि परेका छन्। ।
पछिल्लो मत परिणाम अनुसार एमालेका राईले ४,६२५ मत प्राप्त गरेका छन् भने कांग्रेसका केसीले ४,१०३ मत पाएका छन्। ।
नेकपा मालेका विष्णुप्रसाद बाँस्तोला १४१ मतसहित तेस्रोमा छन्। ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।