हामीसँग जोडिनुहोस

रौतहट १ मा मतान्तर बढाउँदै माधव नेपाल

0 मिनेट

रौतहट, मंसिर ।
रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका माधव नेपालको मतान्तर बढ्न थालेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेपाल एमालेका अजय गुप्ताभन्दा चार हजार ६ सय ५१ मतले अगाडि हुनुहुन्छ ।

नेपालले अहिलेसम्म १९ हजार ७ सय ८९ मत पाउनु भएको छ भने गुप्ताले १५ हजार १ सय ३८ मत पाउनु भएको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।