हामीसँग जोडिनुहोस

दाङ २ मा माओवादी नेत्री शर्मा विजयी, एमाले महासचिव पोखरेल पराजित

0 मिनेट

घोराही, मङ्सिर ८ ।

दाङ निर्वाचन क्षेत्र न २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मासँग १९७ मतको मतान्तरले नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पराजित हुनुभएको छ ।

गठबन्धनका उम्मेदवार शर्मा प्रतिनिधिसभा सदस्यमा २६ हजार ८ सय ७७ मत प्राप्त गरी विजयी हुनुभएको हो । पराजित पोखरेलले २६ हजार ६ सय ८० मत ल्याउनुभयो।

७९ हजार ४ सय ३७ गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले करिब १७ हजार ८ प्राप्त गर्नुभएको छ । औपचारिक रूपमा घोषणा हुन बाँकी छ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।