हामीसँग जोडिनुहोस

रौतहट १ मा माधवकुमार नेपाल विजयी

0 मिनेट

रौतहट, ०८ मंसिर ।
रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी हुनु भएको छ । उहाँले ३३ हजार ५ सय २२ मत प्राप्त गर्नुभयो ।
उहाँका प्रतिस्पर्धी एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत पाउनुभयो । उहाँहरुबीच ६ हजार ६ सय मतान्तर रहेको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।