हामीसँग जोडिनुहोस

स्विट्जरल्याण्ड र क्यामरुनबीच पहिलो हाफ गोलरहित बराबरी

0 मिनेट

काठमाडौँ, ०८ मंसिर ।

कतारमा जारी विश्वकप फुटबलअन्तर्गत स्विट्जरल्याण्ड र क्यामरुनबीच समूह ‘जी’को खेल पहिलो हाफमा गोलरहित बराबरमिा सकिएको छ।

दुवै टोलीले गोलका केही अवसर गुमाएका थिए।

यसै समूहको अर्को खेल ब्राजिल र सर्बियाबीच मध्यराति हुनेछ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।