हामीसँग जोडिनुहोस

पछिल्लो २४ घन्टामा देशभरि जम्मा ६ जनामा कोरोना संक्रमण

0 मिनेट

काठमाडौं, ०८ मंसिर ।
पछिल्लो २४ घन्टामा देशभरि जम्मा ६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस समयमा गरिएको ९९० सय जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो।

आज ३० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ३४५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

हाल नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा बढी रहेको छ भने ९९ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाईसकेका छन्।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।