हामीसँग जोडिनुहोस

विश्व कप फुटबलमा आज दुई खेल हुँदै

0 मिनेट

काठमाडौं,१९ मंसिर ।
विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् ।
जापान र क्रोएसियाबीचको खेल अल जानुब स्टेडियममा राति पोनै ९ बजे हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटर फाइनलमा पुग्ने दाउमा छन् । जापान समूह ुईु बाट विजेता र क्रोएसिया समूह ुएफु बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।
यस्तै, ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । ब्राजिल समूह ुजीु को विजेता र दक्षिण कोरिया समूह ुएचुको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । एजेन्सी ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।