हामीसँग जोडिनुहोस

आत्मदाह गरेकी पुष्पालाई युवाद्धारा श्रद्धाञ्जलि अर्पण

0 मिनेट

काठमाडौं, २३ मंसिर ।
काठमाडौंको बानेश्वर निवासी पुष्पा न्यौपानेले ‘इन्गेजमेन्ट’ तोडिएपछि आत्मदाह गरेपछि युवाहरूले माइतीघर मण्डलामा भेला भई श्रद्धाञ्जलि अर्पण गरेका छन् । न्यौपानेको न्यायका लागि आवाज उठाउँदै हिजो साँझ माइतीघरमा दीप प्रज्ज्वलन गरिएको हो । घटनामा काठमाडौं प्रहरीले आरोपी परिवारका सदस्यलाई पक्राउ गरेर छानबिन गरिरहेको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।