सुर्यविनायक नगरपालिका वडा नं ७ गुण्डूमा बालमैत्री स्थानिय शासन घोषणा
संघीय संसदका चार समितिको बैठक आज, विभिन्न महत्वपूर्ण विषयमा छलफल
भानुभक्तको जन्मथलो वर्षभर सुनसान, अन्तर्राष्ट्रिय साहित्यिक केन्द्र बनाउने तयारी
भानु जयन्ती आज: आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदै
भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा, कूल १० हजार ७३४ बालबालिकालाई पूर्ण खोप प्रदान
मधेश प्रदेश बजेट विवाद समाधान गर्न कार्यदल गठन
भक्तपुर, २८ असार भक्तपुर जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले आज मध्यपुरथिमिमा आयोजना गरेको घो ..
सूर्यविनायक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा ..
भक्तपुर, २६ असार । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले चाँगुनारायण नगर अस्पताललाई चार वर्षअघि हस्तान्तरण गरिएको सवारी साधनको साँचो आज आफैले नियन्त्रणमा ..
भक्तपुर, १९ असार : भक्तपुर अस्पतालले पहिलो पटक मेरुदण्ड (स्पाइन) को भाचिएको एक बिरामीको आज सफल रुपमा स्पाइन स्टेबिलाइजेसन (क्उष्लब िक्तबदष्ष्शिबतष्यल) शल्यक्रिया सम्पन्न गरेको छ । ..
भक्तपुर, १६ असार । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान अन्तर्गत आज सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोललाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएक ..
भक्तपुर, १२ असार : ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक जीवनका विविध आयामलाई समेटिएको अनुसन्धानमूलक कृति ‘ताथली ः भूगोलदेखि लोकसंस्कृतिसम्म’ को आज लोकार्पण गरिएको छ । ..
भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा अभियान सुरु भएको छ । आज सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु ..
भक्तपुर, १० असार : सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब २६ करोड रुपैयाँको बजेट पारित गरेको छ । ..
भक्तपुर, ८ असार : डाक्टर साहेव क्यान्सर निको भए पछि गर्भधारण गर्न कुनै समस्या हुन्छ की हुदैन ? डाक्टर साहेब क्यान्सर रोग निको भएपछि फेरी दोहरिने सम्भावना हुन्छ कि हुदैन ? डाक्टर साहेब क्यान्स ..
-रमेश गिरी भक्तपुर २ असार । बागमती प्रदेश अन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ स्थित टाँडी बजारको उत्तरतर्फ अवस्थित बकुलहर रत्ननगर अस्पताल यतिखेर स्थानीयवासीका लागि मात्रै न ..
भक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थले वडा नं. १ मा आफू निर्वाचित भएको करिब ९ वर्षमा सिरुटारमा विकासको लहर ल्याउन सफल भएको बताउनु भएको छ । क्रियासि ..
-रमेश गिरी भक्तपुर, २८ जेठ : विरामी र विशेषज्ञ चिकित्सकबीच लामो दुरीमा रहेर विरामीको मुटु लगायतका जटिल शल्यक्रिया सफल रुपमा गर्ने अत्याधुनिक रोबोटिक सर्जरी पहिलो पटक भक्तपुर अस्पताल ..