जेष्ठ नागरिक मिलन चौतारीका पदाधिकारीहरू र सदस्यहरूको भेटघाट
ढुङ्ग्रेखोला बाढी प्रभावित क्षेत्रको मन्त्री थापाद्धारा अनुगमन, सुरक्षित रहन मन्त्रीको आग्रम
एमालेका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज सोमप्रसमद मिश्रले लेख्नु भएको पुस्तक ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक विमोचन
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
काठमाडौं, १५ कात्तिक । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल लेबनानसँग पराजित भएको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हिजो भएको खेलमा नेपाल लेबनानसँग चार–शून्य गोल ..
काठमाडौं, १५ कात्तिक । बेमौसमी वर्षापछि आएको बाढीबाट सुनसरी–मोरङ र विराटनगर–कटहरी औद्योगिक करिडोरका ४१ उद्योगमा २ अर्ब ४७ करोड १८ लाख रुपैयाँको क्षति भएको छ । उद्योग संगठन मोरङले हिजो सार ..
विराटनगर , १५ कात्तिक । तिहारको आगमनसँगै भारतबाट नेपालतर्फ भित्र्याउने क्रममा बरामद भएको भारी परिमाणको पटका हिजो मोरङ प्रहरीले नष्ट गरेको छ । पानीले भरिएको खाल्डोमा हालिएको पटका ओसिएपछि ..
काठमाडांै, १५ कात्तिक । प्रहरीले मकवानपुरमा साढे १७ बिगाह जग्गामा लगाइएको गाँजा नष्ट गरेको छ । दुई दिने गाँजा नष्ट अभियान अन्र्तगत हिजो मवानपुर कैलाश गाउँपलिका वडा नं ४ नामटार, डाँडा, कैलाश ..
काठमाडांै, १५ कात्तिक । वायुसेवा संचालक संघले हवाई इन्धनको मुल्यवृद्धि अमान्य रहेको बताएको छ। हिजो संघले नेपाल आयल निगम लिमिटेडलाई पत्र पठाउँदै हवाई इन्धनको मुल्यवृद्धि अस्वभाविक र अवान ..
काठमाडांै, १५ कात्तिक । प्रदेश १ को विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीमा ..
काठमाडांै, १५ कात्तिक । पूर्वराष्ट्रपति डा। रामवरण यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै गठबन्धन सरकारको आलोचना गर्नुभएको छ । नेपालका प्रथम राष्ट्रपति यादवले न्याया ..
काठमाडांै, १५ कात्तिक । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको बाढीपीडित क्षेत्रको निरीक्षण गर्नुभएको छ । केही दिन अगाडि वर्षासँगै आएको बाढीबाट प्रभावित भ ..
काठमाडांै, १५ कात्तिक । नन्कुन्नी धोबी र निर्मला कुर्मी मृत्यु तथा बेपत्ता प्रकरणबारे गठित छानबिन समितिले हिजो कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएक ..
काठमाडांै, १५ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ । हिजो हेटौंडामा आयोजित वाईसीएल हेटौंडा उपमहानगरपालिकाको ..
काठमाडांै, १५ कात्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री डा। प्रकाशरण महतले अदालतको विषयमा अहिले कांग्रेस केही नबोल्ने बताउनुभएको छ ।उहाँले संविधानको सीमा नाघेमात्रै संसद्को भूमिका आउने ..
काठमाडांै, १५ कात्तिक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा भ्रष्टाचार बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भ्रष्टाचा ..