हामीसँग जोडिनुहोस

 युगाण्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज हङकङसँग प्रतिपर्धा गर्दै

0 मिनेट

काठमाडौं,१ चैत।

युगाण्डामा जारी वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज हङकङसँग प्रतिपर्धा गर्दैछ। खेल दिउँसो पौने १ बजे सुरु हुनेछ। शृङ्खलामा नेपालले खेलेका पाँच खेल मध्ये चार खेलमा पराजित भएको छ। बिहीबार भएको पाँचौँ खेलमा नेपाल चौथो पटक पराजित भयो।

नेपाल घरेलु टोली युगाण्डासँग ४० रनले पराजित भएको हो। ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर एक बलमा ५१ रनमा अल आउट भयो।

यसअघिको खेलमा नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको थियो। प्रतियोगिता अन्तरगत आजै युगान्डा र नामिबिया खेल्नेछन्।
शीर्ष २ टोलीले आइतबार फाइनल खेल्दा तेस्रो स्थानका लागि खेल्ने टोलीको पनि आजै टुंगो लाग्नेछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।