हामीसँग जोडिनुहोस

काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने

0 मिनेट

बैशाख २२, काठमाण्डौ ।

काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।

यी क्षेत्रमा वैशाख २३ देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।