हामीसँग जोडिनुहोस

वेष्टइण्डिज ए विरुद्धको सिरिजमा रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित

0 मिनेट

२२ वैशाख, काठमाडौं ।

वेष्टइण्डिज एविरुद्धको सिरिजमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन् ।

उनलाई शनिबार नगद २५ हजारसहित पुरस्कृत गरिएको छ । पाँच खेलको सिरिजमा ४ खेल खेलेका उनले तीनवटा म्याचमा ब्याटिङको अवसर पाएका थिए । ३ खेलमा १ शतक र २ अर्धशतकसहित २६५ रन बनाएका छन् ।

 

 

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।