
भक्तपुर बहिरा संघ भक्तपुरको २८ओैँ वार्षिक साधारण सभा तथा १४ ओैँ अधिवेशनबाट पुनः जयराम पकानेवारको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । आज सम्पन्न अधिवेशनले मोहन राउत उपाध्यक्षमा, समिर देशेमरु सचिबमा र विष्णुप्रसाद खिम्बाजा कोषाध्यक्षमा निर्बिरोध निर्वाचित हुनु भएको छ । त्यसैगरि सदस्यहरुमा तारा श्रेष्ठ, राजाराम गोर्खाली र मोहन केशरी घतुवा चयन हुनु भएको छ ।


अधिवेशनको भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जाशी, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, गैरसरकारी संस्था महासंघ भक्तपुरकी अध्यक्ष अनिता पाण्डेलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






