भक्तपुर, ११ कात्तकि । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री करिण थापाले भक्तपुर नगरपालकिाले आफ्नो कार्यशैली नसुधारे वकिासमा ५० वर्ष पछाड िधकेलनिे बताउनु भएको छ । आइतबार नेपाल प्रेस सोसाइटीले सूर्यवनिायकमा आयोजना गरेको “स्वास्थ्य र फोहोर व्यवस्थापन वषियक” अन्तरक्रयिा कार्यक्रममा बोल्दै उहाँले भक्तपुर अस्पतालमा आउन लागको सटिस्क्यिान राख्न समेत नगरपालकिो आनाकानी गररिहेको बताउन भयो ।
उहाँले यसबारेमा छलफल गर्न आफै दुई पटक भक्तपुर नगरपालकिाको मेयरसँग भेट गरेर जग्गा मलिाइदनि आग्रह गर्दा उहाँहरुले आनाकानी गररिहेको बताउदै भक्तपुर अस्पतालमा बाँकी थप जग्गामा सटिस्क्यिान राखेर सुवधिासम्पन्न बनाउनमा भक्तपुर नगरपालकिा नै बाधक भएको उहाँले बताउनुभयो । उहाँले यस प्रकारको रवैयाले भक्तपुर नगरपालकिा वकिासमा ५० वर्ष पछ िधकेलनिे चेतावनी ददिै आफू स्वास्थ्य मन्त्री भएपछ सम्पूणर् प्रादेशकि अस्पताललाई सुधार गर्न लागरिहेको ापाले बताउनुभये ।
आफूले मन्त्रालय सम्हालेपछ िथप जनशक्तकिो व्यवस्थापन गरेर अस्पतालहरूमा कर्मचारी व्यवस्थापन गरेको भन्दै उहाँले भन्नुभयो, “ भक्तपुर अस्पताल यसपटक पन पहलिो नम्बरमा परेको छ, अस्पताललाई सटिस्क्यिान मेसनि खरदि गर्न प्रदेश सरकारले ८ करोड रुपैयाँ बजेट भएपन िनगरपालकिाले जग्गा नमलिाइदएिर राजनीत गर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा जल्लिा जनस्वास्थ्य कार्यलय भक्तपुरका कार्यालय प्रमुख शान्तरिाम खतविडाले अहलिे उपत्यका सहति देशभरमा डेङ्गुको प्रकोप फैलएिको हुनाले सचेत रहन आग्रह गर्नुभयो । “डेङ्गु एक गम्भीर प्रकृतकिो रोग हो, यसले ज्यानै समेत जानसक्छ डेङ्गु एक पटक लागसिकेको मानसिलाई पछ िफेरी लग्यो भने त्यो व्यक्त िजीवन र मृत्युको दोसाँधमा पुग्छ ।” डेङ्गुखतरनाक रोग भएकोले उनले आफू बस्ने र आफ्ना वरपरका वातावरण सफा राख्न आग्रह गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा बोल्दै नेप्सेम्याकका प्रबन्ध नर्दिेशक बाबुराम चौलागाइँले आफ्नो संस्था वातावरण स्वच्छता कायम गर्न सक्रयिताको साथ लागेको बताउनुभयो ।
उहाँल फोहोर व्यवस्थापन गर्ने आफ्नो सवारी ग्रामीण क्षेत्रमा हप्तामा १ र सहरी क्षेत्रमा हप्तामा २ पटक जाने गरेको बताए। नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतत्विमा सम्पन्न कार्यक्रममा बरष्ठि अधविक्ता केदार अधकिारीले वषिय उठान गरेका थएि ।