हामीसँग जोडिनुहोस

नेपाल प्रहरीका चिकित्सकतर्फ ३ जना डीआईजी बढुवा सिफारिस

0 मिनेट

३ मंसिर, काठमाडौं ।

नेपाल प्रहरीमा चिकित्सकतर्फका तीन जना प्रहरी नायव महानिरीक्षक डीआईजी बढुवामा सिफारिस भएका छन् ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार डा। दामोदर पौडेल, डा। मनोज कुमार यादव र डा। संजिता दाहाल घिमिरेलाई डीआईजी बढुवामा सिफारिस भएका हुन् ।

मंसिर २ गते बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिसको निर्णय गरेको समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।