हामीसँग जोडिनुहोस

चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

0 मिनेट

काठमाडौँ,१० मंसिर ।

चीन भ्रमणका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनले आज साँझ ५ बजेका लागि बैठक बोलाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मंसिर १७ गतेदेखि चीन भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री ओलीले त्यसैको तयारीका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।

आज मात्रै उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, मन्त्री तथा शीर्ष नेताहरुलाई बोलाएर सोही विषयमा छलफल गरेका थिए।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।