हामीसँग जोडिनुहोस

नेप्सेको तीसौं वार्षिक साधारणसधा असोज १८ गते, भर्चुअल माध्यमबाट गर्ने निर्णय

1 मिनेट

काठमाडौँ, २८ भदौ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तीसौं वार्षिक साधारणसधा असोज १८ गते हुने भएको छ । यहि भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले तीसौं वार्षिक साधारणसभा असोज १८ गते भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो । कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै उक्त सभा भर्चुअल मार्फत गर्न लागिएको कम्पनीले जनाएको छ ।
त्यस्तै बैठकले साधारण सभाका तयारीका लागि शेयर दाखिला खारेजीको काम असोज ५ देखि १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उक्त सभाबाट कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गर्नेछ । साधारणसभाले ०७८ र ७९ को आर्थिक कारोबार हेर्ने नयाँ लेखा परीक्षक नियुक्त गर्नेछ भने सर्वसाधारण शेयर धनीहरुका तर्फबाट सञ्चालकहरु नियुक्त गर्नेछ । सभामा कम्पनीको वार्षिक प्रतिवेदनमाथि छलफल समेत गरिने नेप्सेले जनाएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।