हामीसँग जोडिनुहोस

ओली, प्रचण्ड र नेपालले एउटै मञ्चबाट भाषण गर्ने भए

0 मिनेट

काठमाडौँ, २३ मंसिर ।
नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन उद्घाटनका दिन एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भाषण गर्ने हुनुभएको छ । कांग्रेसले आफ्नो महाधिवेशनमा यी तीन दलका साथै अन्य दलका नेताहरूलाई पनि आमन्त्रण गरेको छ । गत फागुन २३ गतेसम्म एउटै दल नेकपामा रहेका यी तीन नेताबीच कटुतापूर्ण सम्बन्ध छ । प्रचण्ड र नेपालले नेकपा विभाजनको आरोप ओलीमाथि थोपर्ने गर्नुभएको छ भने ओलीले प्रचण्ड र नेपाललाई विभिन्न लान्छना लगाउँदै आउनुभएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।