हामीसँग जोडिनुहोस

एमाले अध्यक्ष ओली अस्वस्थ

0 मिनेट
2016-photo(c)narayan maharjan

काठमाडौँ, २३ मंसिर ।
एमाले अध्यक्ष केपी ओली अस्वस्थ हुनुभएको छ । रुखाघोकी लागेर ज्वरो पनि आएपछि उहाँ बालकोटस्थित निवासमा आराम गरिरहेको उहाँको सचिवालयले जनाएको छ। अध्यक्ष ओली आज काठमाडौको तीनकुनेस्थित प्रेस चौतारीले गर्ने पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम थियो। तर अस्वस्थ भएपछि सो कार्यक्रममा उहाँ अनुपस्थित हुने जनाइएको छ। सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागिता जनाउने हुनुभएको छ ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।