हामीसँग जोडिनुहोस

काठमाडौं महानगरपालिकाका मेयर बालेन र नेकपा एमालेका नेता बस्नेतबीच भेटवार्ता

1 मिनेट

काठमाडौं,२४ फागुन।

काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले नेकपा एमालेका नेता महेश बस्नेतलाई भेटेका छन् । बस्नेतलाई भेट्न बालेन उनकै निसा भक्तपुर गुन्डु पुगेका हुन् ।

बुधबार बिहान दुवैबीच भएको भेटलाई निकै नै अर्थपूर्ण तरिकाले हेरिएको छ । बस्नेत बालेनको कार्यशैलीप्रति निकै नै रुष्ट थिए । मेयर साहले विकास निर्माणको नाममा भत्काउने र कानूनको समेत ख्याल नगरेको भन्दै बस्नेतले उनका कदमविरुद्ध सार्वजनिक मञ्च र सामाजिक सञ्जालबाट आलोचना र टिप्पणी गर्दै आएका छन् ।

बस्नेतको घरमा ‘लञ्च मिटिङ’ नै गरेर फर्केका साहले विगतका असमझदारी हटाएर सहकार्य गरेर अघि बढ्न बस्नेतसँग आग्रह गरेको बुझिएको छ । बस्नेतले पनि राम्रा कामहरुमा आफूहरुको सधै साथ रहने र सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाएको बुझिएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।