हामीसँग जोडिनुहोस

भक्तपुर अस्पतालमा पाठेघर (आङ) खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया सुरु

0 मिनेट
भक्तपुर, ११ असार : भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ ।
वागमति प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्र्तगतको निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले जानकारी दिनुभयो ।
पाठेघर (आङ) खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया अभियानको रुपमा सुरु गरेको अस्पतालले पहिलो दिन मंगलबार तीन जनाको शल्यक्रिया गरेको र दोश्रो दिन आज पाँच जनाको शल्यक्रिया गरिने जानकारी दिनुभयो ।
पाठेघर (आङ) खसेका महिलाहरुले सहज रुपमा अस्पताल नआउने, समस्या भन्न लजाउने गर्दा रोग पालेर बस्न बाध्य महिलाहरुसमेतलाई अस्पतालमा सम्पर्क गरेर निःशुल्क शल्यक्रियाका लागि आउँन उहाँले आव्हान गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।